बेनीका बेवारिसेलाई लायन्स क्लवकाे निःशुल्क खाना

विकल्प न्युज/ बेनि जेठ १२ गते । बेनीका सडकमा अलपत्र र बेवारिसे अवस्थामा भेटिएकालाई सामाजिक तथा परोपकारी संस्था लायन्स क्लव अफ पिस सिटीले निःशुल्क खाना खुवाउने भएको छ । लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गरी खुल्लामञ्चस्थित टहरामा राखिएको अवस्थामा केहीदिन यता भोकभोकै रहेको अवस्थामा क्लवले सोमबार विहानदेखि खाना खुवाउन सुरू गरेको क्लवका संस्थापक अध्यक्ष राजेश … Continue reading बेनीका बेवारिसेलाई लायन्स क्लवकाे निःशुल्क खाना